View News & Notices

साहित्यपोस्ट र नेरिक एकेडेमीबीच साहित्यिक सहकार्य

नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रवर्द्धनमा क्रियाशील एकमात्र अनलाइन दैनिक पत्रिका ‘साहित्यपोस्ट’ र ‘नेरिक एकेडेमी’ बीच साहित्यिक एवं शैक्षिक सहकार्यका लागि महत्त्वपूर्ण सहमति भएको छ । पठन संस्कृति र विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले दुई संस्थाबीच चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Read More
सानै उमेरमा रोबोट बनाउँदै विद्यार्थी: नेरिक एकेडेमीमा रोचक साइन्स–रोबोटिक प्रदर्शनी

काठमाडौंको शंखमूलस्थित नेरिक एकेडेमीमा “साइन्स एण्ड रोबोटिक एक्जिबिशन–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ। विज्ञान तथा रोबोटिक शिक्षामार्फत सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

Read More
रङ्ग, कल्पना र सिर्जनाको संगम: नेरीक किण्डरवल्डमा बालमैत्री हस्तकला प्रदर्शनी सम्पन्न

नेरीक किण्डरवल्ड स्कुलको आयोजनामा हस्तकला प्रदशर्नी Art and Crafts Exhibition भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाको सिर्जनात्मक क्षमता, कल्पनाशीलता र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विविध कलात्मक तथा हस्तकला सामग्रीहरू प्रदर्शन गरिएको प्रिन्सिपल मिलन केसीले जानकारी दिनुभयो ।

Read More
नेरिक किण्डरवर्ल्डमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

ज्ञान, कला र विद्याकी देवी सरस्वतीको पूजाको अवसर पारेर शंखमूलस्थित नेरिक किण्डरवर्ल्डमा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिका, अभिभावक तथा शिक्षक-शिक्षिकाको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्ययनको प्रारम्भ गर्ने बालबालिकाले विधिपूर्वक अक्षरारम्भ गरेका छन्।

Read More
बालमैत्री वातावरण र गुणस्तरी शिक्षाका कारण अभिभावकको रोजाइमा नेरिक किण्डरवर्ल्ड

नेरिक किण्डरवर्ल्डमा बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र भावनात्मक विकासलाई मुख्य आधार मानेर शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गरिन्छ। खेल, सिर्जनात्मक गतिविधि, गीत संगीत, समूहगत अभ्यास र व्यवहारिक शिक्षामार्फत बालबालिकालाई रमाइलो वातावरणमा सिकाइने विद्यालयको शिक्षण विशेषता रहेको छ।

Read More
Neric Academy Partners with My Second Teacher for Digital Learning

Neric Academy collaborates with My Second Teacher to launch a digital learning platform that enhances education through technology and innovation.

Read More
नेशनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२ विभिन्न खेलसहित सम्पन्न

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ आज विविध खेल प्रतियोगिता तथा पुरस्कार वितरणसहित नेरीक एकेडेमीमा सम्पन्न भएको छ। विद्यालयस्तरका विद्यार्थीहरूमा खेल भावना, अनुशासन र सहकार्यको विकास गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताह मंसिर २२ गतेदेखि सुरु भई आज पुस १ गते समापन भएको हो।

Read More
Celebrating Innovation: A Remarkable Science Exhibition at Neric Academy

The Science Exhibition at Neric Academy was an extraordinary experience that left everyone in awe of the creativity, innovation, and scientific brilliance displayed by the students. This annual event, a true celebration of curiosity and exploration, showcased the remarkable potential of young minds dedicated to unraveling the wonders of science and technology.

Read More
Exciting Times Ahead: Sports Week at Neric Kinderworld Kicks Off!

The much-awaited Sports Week at Neric Kinderworld is finally here, and it started with a bang! Today, the campus came alive with the vibrant and joyous energy of our little champions during the opening ceremony. It was a beautiful celebration of teamwork, enthusiasm, and the unbreakable spirit of our budding athletes.

Read More
Footer Image

Are you ready to take the next step?